स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना !

भक्तपुर, ४ भदाै । राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब कार्यालयका कर्मचारी नै अचम्भित भए।

उनी भक्तपुरबाट सार्वजनिक गाडीबाट अस्पताल पुग्ने रहेछ। फेरि अस्पताल पुग्न नै दुई गाडी फेर्नुपर्ने। जसले गर्दा अस्पताल जाँदा दुई गाडी र घर फर्कँदा थप दुई गाडी। अब स्वास्थ्यका कर्मचारी पर्‍यो फसाद। उनले दैनिक चढ्ने ती चारवटा गाडी कसरी पत्ता लगाउने ? गाडी पत्तै लागे पनि त्यसमा सवार यात्रुलाई कहाँ र कसरी खोज्ने ?

त्यसमाथि ती कर्मचारी कोरोना भाइरस परीक्षणको लागि स्वाब दिँदा पनि होम क्वारेन्टाइनमा बसेनन्। आइसोलेसनमा पनि बसेनन्। स्वास्थ्यका कर्मचारीले स्वाब दिएपछि किन क्वारेन्टाइन वा आइसोलेसनमा नबसेको भनेर सोध्दा उनले अस्पतालले बिदा नै नदिएको जवाफ दिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

‘अस्पतालमा काम गर्ने कर्मचारीकै अवस्था यस्तो छ भने अरु सामान्य नागरिकको कस्तो होला ?’, उनले भने, ‘अस्पतालले नै स्वाब दिएका व्यक्तिलाई काममा लगाइरहन्छ भने अन्यत्रबाट कस्तो अपेक्षा गर्ने ?’

उनले यस्तै हेलचेक्र्याईले समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको दाबी गरे। उनका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएका अनिवार्य रुपमा क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्छ तर उनीहरु रिपोर्ट आउँदासमेत यताउता घुमफिर गरिरहेको पाइएको प्रमुख मिजार बताउँछन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

21 Comments

63 Trackbacks / Pingbacks

  1. cialis original for sale
  2. hydroxychloroquine prices
  3. hydroxychloroquine 50 mg
  4. how to use cialis
  5. order viagra online canada
  6. how many grams of carbs on keto diet
  7. zithromax generic price
  8. stromectol 0.5 mg
  9. plaquenil sale
  10. canada cialis online
  11. medication from canada prices
  12. canadian approved online pharmacies
  13. ivermectin pills human
  14. ivermectin 6mg dosage
  15. ed vacuum pumps
  16. buying pills online
  17. buy hydroxychloroquine uk
  18. clomid 100 mg tablet
  19. ivermectin 6mg dosage
  20. buy ivermectin for humans uk
  21. doxycycline 100mg online
  22. buy cheap doxycycline
  23. buy doxycycline online uk
  24. ivermectin buy online
  25. stromectol ivermectin tablets
  26. viagra without a doctor prescription usa
  27. blue pill viagra
  28. order valtrex online canada
  29. buy valtrex
  30. buy valtrex online in usa
  31. valtrex 500 cost
  32. cheap online generic drugs
  33. cialis strength levels
  34. cialis dosage frequency
  35. cialis risks and side effects
  36. hydroxychloroquine drug
  37. buy hydroxychloroquine
  38. ivermectin human
  39. hydroxychloroquine 300
  40. ivermectin 4
  41. ivermectin cream cost
  42. medications for ed
  43. treatments for ed
  44. ivermectin oral solution
  45. Bactrim
  46. canadian prescriptions
  47. Eskalith
  48. stromectol liquid
  49. ivermectin 4
  50. cheap molnupiravir
  51. ivermectin price
  52. ivermectin generic
  53. doxycycline 150 mg
  54. ivermectin australia
  55. cialis para que sirve
  56. buy discount viagra online
  57. cheap original cialis
  58. medication for ed dysfunction
  59. medications online
  60. the best ed pill
  61. ed drugs online
  62. canadian online pharmacy
  63. us cialis purchase

Leave a Reply

Your email address will not be published.