काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।
देउवालाई उक्त जानकारी दिन निधि गत बिहीबार उनको निवास बुढानिलकण्ठ पुगेका थिए। करिब दुई घण्टा देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको थियो। फागुन ७ हुने यहि महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेकोले अहिलेदेखि समर्थन गरी सघाउन निधिले सभापति देउवालाई भेटेरै जानकारी गराएको स्रोतको दाबी छ। भेटमा सभापति देउवाले यो महाधिवेशनमा आफूलाई नै सघाउन निधिलाई आग्रह गरेका थिए।
‘जवाफमा सभापति देउवाले यो महाधिवेशनमा त म नै उठ्ने हो, बरू बलियो साथ चाहिन्छ भन्नुभएको थियो,’ देउवा-निधि भेटबारे स्रोतले भने, ‘अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न तपाईंलाई नै सघाउन अब सम्भव छैन। सर्वसम्मत नेतृत्व चयनका लागि मलाई समर्थन गर्नुहोस्।’
कांग्रेस महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेर अगाडि बढ्न सके मात्रै अब आउने चुनावमा कांग्रेस पहिलो पार्टीका रूपमा फेरि उदाउने निधिको भनाइ थियो।‘महाधिवेशनपछि आउने नेतृत्वले अब तीनै तहका चुनावमा कांग्रेसका पक्षमा माहौल सिर्जना गर्नुपर्ने जिम्मेवारी रहन्छ,’ निधि-देउवासँगको कुराकानीबारे उक्त स्रोतले भन्यो, ‘घा’त, अन्तरघा’तलाई रोक्न पनि महाधिवेशन सर्वसम्मत गर्नुपर्छ। पार्टी एकढिक्का बन्यो भने मात्रै मुखमा आएका चुनाव कांग्रेसको पक्षमा आउनेछ।’भेटमा निधिले देउवाकै साथ र समर्थनमा आफू सभापति उठ्न चाहेको बताएका थिए।
‘म सभापतिमा चुनाव उठ्छु। तपाईंकै समर्थन लिएर उठ्ने हो,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘१३ औं महाधिवेशनमा कोइरालाहरूबाट पार्टी नेतृत्व फुत्काउनु पर्यो भन्ने सहयोग मागेर सहयोग पनि गरेकै हुँ। त्यसबेला नै १४ औं महाधिवेशनमा मलाई सघाउने तपाईंको बचन थियो, सम्झनुस्। म उपसभापति भइसकेँ स्वभाविक रूपमा अब सभापति उम्मेदवार हुँ, पर्खने समय छैन।’
निधिका कुरा सुनेपछि देउवाले योपटक आफू नै सभापति बन्ने बताएका थिए। ‘यसपटक मलाई नै समर्थन गर्नस् न,’ देउवाको भनाइ थियो, ‘यसपछि हाम्रो समूहबाट तपाईं नै त हो नेता अरू को छ र? हतार किन गर्नुहुन्छ?’ देउवाले १५ औं महाधिवेशनमा सभापति उठ्न निधिलाई आग्रह गरेका हुन्।
‘तर निधिले सभापतिका कुरा मान्नु भएन। हिड्ने बेला सभापतिलाई म सभापति उठ्ने नै हो, तपाईंले सघाउनुपर्छ। तपाईंकै समर्थनमा म उठ्ने हो भन्ने कुरा दोहोर्याएर निस्कनुभएको हो,’ स्रोतले भन्यो।
यसबाट देउवालाई आफ्नै गुटबाट महाधिवेशनमा अप्ठेरो पर्ने देखिएको छ। ‘गगन थापालगायत युवा नेताले नेतृत्व छोड्नुस् भन्दा देउवाले किन छोड्ने भन्दै आ’क्रमक हुनुहुन्थ्यो। तर निधिले नेतृत्वका लागि ठाउँ खालि गर्न गरेको प्रस्तावमा देउवा त्यति धेरै आक्र’मक देखिनुभएन। उहाँले यसलाई गम्भीर रूपमा लिएको हुनुपर्छ, निधिको सहयोगविना त अप्ठेरो छ भन्ने उहाँले बुझ्नुभएकै होला’ स्रोतले भन्यो, ‘अस्तीको छलफलमा मेरो भाग खोस्न आयो भन्नेजस्तो गरी देउवा आक्र’मक हुनुभएन।’
निधिले आफू सभापतिमा उठ्ने तयारीबारे कांग्रेसका प्राय: सबै शीर्ष नेतालाई भेटेर जानकारी गराइसकेका छन्। ‘अब सभापति उठ्ने इच्छा भएकालाई यो कुरा झस्को पस्यो नै,’ कांग्रेसका एक नेता भन्छन्, ‘स्वयम देउवालाई नै प्रेसर क्रियट भएको छ।’ उपसभापति निधिले अब पार्टीको नेतृत्वमा युवा नेताहरू विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, धनराज गुरूङलगायत आउने भएकोले १५ औं महाधिवेशनसम्म पर्खंने समय नभएको भन्दै तयारी सुरू गरेका हुन्। निधिले युवा नेता पार्टीमा अब आउने र त्यसबाट आफ्नो पालो समेत अब नआउने स्थिति पैदा हुनेबारे देउवालाई राम्रोसँग बुझाउने कोसिस गरेको ती नेता बताउँछन्। ।सेतोपाटीबाट
buying viagra online viagra over the counter
100mg viagra
cheap ed pills male erection
ed pills online
cheap ed pills usa cheap ed pills in mexico
compare ed drugs
pharmacy online cheap ed pills usa
cheap ed pills in mexico
how do i get valtrex cheap valtrex – how much is valtrex in canada
furosemide generic name does lasix lower blood pressure all of the following are pertinent nursing indications when administering furosemide except:
gabapentin vs neurontin where to buy neurontin does neurontin help with trigeminal neuralgia how much gabapentin for dogs
fish tank amoxicillin buy amoxil 1000mg usa alpha blockers and amoxil therapy amoxil capsulas 500 mg precio
gsk ventolin recall buying albuterol in mexico how often can i use ventolin how to make albuterol sulfate at home
priligy safe online priligy 30mg price in india tadalafil dapoxetine brands in india how much longer until dapoxetine available in us
Lavitra Purchase Online
comprar cialis 5 mg online
what are the most common side effects of gabapentin?
Prix Du Levitra En Espagne
buy cialis online europe
gГ©nГ©riques du viagra prix du viagra en pharmacie en france viagra around(5) pharmacie combien coute une boite de viagra en pharmacie
alfuzosina e cialis cialis on line come si assume il cialis quanto prima bisogna prendere il cialis
Propecia Farmacocinetica
generic cialis eli lilly cialis comprare cialis 5 mg online cialis dove comprare sicuro
cialis journalier tarif cialis le prix du cialis en pharmacie kamagra cialis ou viagra
brochure levitra levitra cialis levitra viagra which is best cialis, levitra viagra from canada
ordonnance viagra viagra cialis prix gГ©nГ©rique viagra (sildenafil citrate) combien de temps dure une pilule de viagra
metformin and insulin metformin 20 mg difference between metformin and glipizide how long for metformin to start working
prednisone irritability prescription prednisone cost what do you take prednisone for why does prednisone make you sweat
prednisone for eczema price for 15 prednisone will prednisone help with breathing how to counteract prednisone side effects
amazon cialis cialis 5 effets secondaires cialis 5 mg comment optimiser le cialis
propecia hk
buy viagra brisbane cost of viagra without insurance how well does cialis work what is cialis professional
viagra or levitra is tadalafil and cialis the same thing? kamagra side effects long term what happens if a lady takes viagra
cialis viagra levitra prix viagra pharmacie france comparaison entre viagra cialis et levitra viagra generique ou original
vente cialis 20mg achat cialis paiement paypal ou trouver du cialis sans ordonnance prise de cialis combien de temps avant
black ant viagra over the counter viagra price of viagra at chemist warehouse how to order viagra pills
viagra paris combien de temps dure le viagra ordonnance en ligne pour viagra combien coute le viagra en pharmacie
ivermectin for children ivermectin cream ivermectin for sale for humans why am i still getting new scabies bumps the day after treatment with permethrin and ivermectin
viagra naturel africain acheter viagra site securise diffГ©rence entre viagra et cialis comment fabriquer du viagra maison
derive viagra gГ©nГ©riques du viagra how can i get viagra pills comment faire un viagra naturel a la maison
cialis gГ©nГ©rique france cialis moins cher en belgique peut on acheter du cialis sans ordonnance cialis ou levitra ou viagra
erection cialis order cialis usa how to get prescribed viagra how long does 25mg viagra last
cialis 10 cialis prix en pharmacie france cialis moins cher en pharmacie ou trouver du vrai cialis
comprar cialis online cialis sans ordonnance en belgique prix du cialis 10mg cpr4 le plus efficace viagra ou cialis
ivermectin 50ml ivermectin syrup ivermectin for covid-19 what is the dosage range for ivermectin
gapeworm ivermectin where to buy ivermectin can people with glacoma take ivermectin? how old does a puppy have to be to have ivermectin