काठमाडौं । भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरिएको छ । फलफूल तथा थोक व्यवसायी संघले बिहिबार यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना रोकतोक प्रवेश गर्न सक्छन् ।
यस्तो निर्णयले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै फलफूल व्यापारी चिन्तित भएका छन् । लकडाउनपछि नेपाल–भारत सिमानाबाट भारतीय ट्रकबाट नेपाली नम्बर प्लेटको ट्रकमा पल्टि गरेर फलफुल ल्याइन्थ्यो । तर,अब त्यसो गर्नु नपर्ने निर्णय गरिएको छ ।
भारतीय नम्बरको मालवाहक ट्रक सिधै कुलेश्वर आउँदा त्यसमा चालक, सहचालक, एजेन्ट र साईकलमा फलफुल व्यापार गर्नेहरु पनि आउँछन् । ‘भारतीय नागरिक बिना चेकजाँच आउँदा कोरोना संक्रमणको जोखिम बढ्छ’ कुलेश्वरका एकजना फलफूल व्यवसायीले भने–‘बोर्डरबाट पल्टि गरेर फलफूल ल्याउँदा सुरक्षित हुन्छ ।’
भारतबाट आउने ट्रक सिधै आएपनि चीनतर्फबाट ल्याउने तरकारी केरुङ बोर्डरबाट पिसिआर परीक्षण गरेका नेपाली चालक र सह–चालकले ल्याउँछन् । चीनतर्फबाट आउने फलफूलमा लापरवाही भएको र भारतबाट आउने फलफूल नाकामा पल्टी गर्दा महंगो पर्ने भएर त्यस्तो निर्णय गरिएको फलफूल तथा थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘बोर्डरमा पल्टी गर्दा भिडाभाड भएकाले स्वास्थ्य सुरक्षा अप्नाएर ल्याउने निर्णय गरेका छौं ।’ फलफूल व्यवसायीको निर्णयका कारण संक्रमणको जोखिम बढ्न लागेमा सो निर्णय फिर्ता लिन आफुहरु तयार रहेको अध्यक्ष बानियाँले बताए । -रातोपाटी
tadalafil tablets – generic tadalafil reviews tadalafil price
propecia hair – minoxidil without propecia minoxidil without propecia
propecia alternative – hair loss regimen without propecia does finasteride work
tadalafil 10 mg – http://xtadalafilp.com/ tadalafil pills
Yumcwd – http://virviaga.com/ generic sildenafil
viagra without a doctor prescription buying viagra online
viagra 100mg price
Lolkxy – modafinil online Akyqms hiipdn
cheap ed pills usa cheap ed pills from canada
ed pills without a doctor prescription
buy ed pills online ed meds
ed pills online
cheap ed pills in mexico order ed pills
cheap ed pills from canada
Orzrvh – generique tadalafil Zdwjbr qmvdrh
best price vardenafil online – buy vardenafil line levitra vardenafil