काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्या,न मा,र्ने ध,म्की आएको बताएका छन् ।
बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको का,ट्ने ध,म्की दिएको बताएका हुन् ।
‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको का,टिन्छ । शब्दै यही छ ।’
‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले थपे ।
नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।-अनलाईन खबरबाट
viagra from india viagra price
buy real viagra online
cheap ed pills usa buy ed pills from canada
male erectile dysfunction
cheap ed pills usa cheap ed pills
buy ed pills
buy ed drugs can ed be cured
natural ed remedies
free meet me site
[url=”http://onlinedatingtwo.com/?”]is bill o’reilly dating anyone[/url]
Comprar Pastilla Cytotec De Aborto cialis 20mg for sale
venta viagra mendoza
buy zithromax online next day delivery
Cialis Generique Fr
plaquenil for lupus
Amoxicillin Dosage For Canines
gabapentin dosage for anxiety
Propecia Assumere
Where To Buy Cialis 20mg In Uk
propecia side effects 2016
Cialis Opiniones