रिया चक्रवर्तीले सुशान्तलाई पा-गल भएको मेडिकल रिपोर्ट लिक गरिदिने ध’म्की दिएको खुलासा

एजेन्सी, १५ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको परिवारले सुशान्तको नि’धन भएको एक महिना पछि ए;क्सन लिएका छन् । सुशान्तको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारको वि’रुद्ध एफआईआर मु’द्दा दर्ता गराएका छन् ।

केके सिंहले एफआईआर मा रियामाथी ग’म्भिर आ’रोप लगाएका छन् । रिया र सुशान्त पछिल्लो केहि समय देखि प्रेम सम्बन्धमा थिए । केके सिंहले एफआईैआरमा आफ्नो छोरालाई ध’म्की दिएको खुलासा गरेका छन् ।

केके सिंहले स्टेटमेन्टमा भनेका छन्, रियाले सुशान्तलाई सधै द’बाएर राख्ने गर्थिन् । रियाले दिनरात ध’म्की दिइरहन्थिन् । उसको कुरा नमानेमा मेडिकल रिपोर्ट लिक गरिदिने बारम्बार ध’म्की दिइरहन्थिन् । वास्तवमा सुशान्तको पिताले सुशान्त फिल्म लाइन छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे ।

यस कामको लागि साथी महेशसँग केरला राज्यको कुर्ग जाने तयारीमा थिए । रियालाई यो कुरा थाहा भएपछि वि’रोध गर्न थालिन । उनले कहि नजान भनिन् । यदि तिमी मैले भनेको मानेनौ भने मेडिकल रिर्पोट मिडियालाई दिन्छु र सबैलाई तिमी पा’गल हो भनी बताइदिनेछु ।

सुशान्तले आ’त्मह’त्या गरेको केही दिन अघि मात्र आफ्नो धेरै सामान लिएर निस्किएकी थिइन् । ल्यापटप, क्रेडिट कार्ड र पिन नम्बर, सुशान्तको अति आवश्यक कागजात, पासवर्ड जस्ता महत्वपुर्ण सामान लिएर रिया निस्केकी थिइन् ।

रियाले सामान लगेपछि सुशान्तको बैंक ब्यालेन्स थोरै थियो । केके सिंहले बताए अनुसार रियाको करा सुशान्तले मान्न छाडे पछि रियाको व्यवहार परिर्वतन भएको थियो ।

4 Comments

28 Trackbacks / Pingbacks

  1. buy cheap cialis overnight
  2. plaquenil hair loss
  3. plaquenil 800mg
  4. how can i cialis without custom delayed in canada
  5. viagra strengths
  6. keto diet athletes
  7. how to get zithromax over the counter
  8. ivermectin 3mg tablets
  9. hydroxychloroquine sulfate tablet
  10. how much is cialis
  11. blue pill from canada
  12. legitimate canadian pharmaceuticals online
  13. ivermectin lice
  14. new erectile dysfunction treatment
  15. viagra without a doctor prescription
  16. pet meds without vet prescription canada
  17. hydroxychloroquine sulfate price
  18. buy plaquenil 10mg
  19. cost of clomid
  20. ivermectin 250ml
  21. 200 mg doxycycline
  22. ivermectin 10 mg
  23. generic viagra
  24. buy viagra
  25. how much is valtrex tablets
  26. price of valtrex generic
  27. how to buy valtrex in korea
  28. buy valtrex singapore

Leave a Reply

Your email address will not be published.