काठमाडौ । गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले जानकारी दिए ।
एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।-रातोपाटी

Copyright © 2020 www.kandaikanda.com
Leave a Reply