गायक सुगम पोखरेलका बुवाको नि’धन

काठमाडौ ।  गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।

उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले  जानकारी दिए ।

एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।-रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: