महोत्तरी, ७ साउन । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति निधन भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा संजीवकुमार शर्माले जानकारी दिए ।
प्रतिष्ठान भर्ना भएका मृ तकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले जानकारी दिएका छन् । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।
मृ तकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।
प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रबक्ता डा. निधेष सापकोटाले जानकारी दिएका छन् । उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २६७ जनालो कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिए ।
over the counter viagra viagra without a doctor prescription
best place to buy viagra online
order ed pills cheap ed pills from india
canadian drugs online
prescription drugs online cheap ed pills usa
ed natural remedies
ed pills without a doctor prescription buy ed drugs
meds online without doctor prescription