काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । उनका अनुसार पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेकाले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न उनले आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुरा उनले राखेका थिए ।
पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई जानकारी उनले गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ ।
देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रही रहने कुरा उनले पटक–पटक दोहोर्याएका थिए ।
‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए ।
प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले धारणा राखेका थिए । उनीहरुले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
‘तपाईं पार्टी र सरकार दुवैको अभिभावक हुनुहुन्छ । तपाईंबाट विशेष पहल हुनुपर्छ । पार्टीमा कुनै विवाद छ भने तपाईं दुईजना अध्यक्ष बसेर मिलाउनुस्, पार्टी फुट्नबाट बचाउनुस्,’ उनीहरुले भनेका थिए ।
उनीहरुले पार्टी फुट्ने कुरा अध्यक्षस्तरबाट आउनु राम्रो नभएको बरु कसरी फुट्दैन त्यसको उपाय निकाल्नुपर्ने आग्रह गरेका थिए । उनीहरुले सचिवालयमा नै समस्या देखिएको हुनाले पहिला सचिवालयमा कुरा मिलाएर मात्र अगाडि बढ्न सुझाव दिएका थिए ।-रातोपाटी
sex games no credt car
wonder woman sex games
love and sex games
patreon sex games
sex dice games for couples
3d sex games free download
sex computer games
sex games newsgrounds
dragon ball super sex games
keto crackers recipe
keto trim
keto indian food
keto pork chops
keto at starbucks
dirty lazy keto diet
no login sex games
free mmo sex games
having sex games
free sex board games
japadult sex games spanckbang
games of thrones sex
best sex simulation games
impregnation sex games
sex roleplay games
sex pokemon games
free pregnancy sex games
sex games stories
free shemale sex games
adult sex games
free hot sex games
professional essay writing
writing a critical essay
write an argument essay
write essays for money
writing an expository essay
writing a narrative essay
write an essay introduction
write a cause and effect essay
website that write essays for you
writing an argument essay
website that writes essays for you
the write stuff thinking through essays
writing a descriptive essay
writing college admission essays
topwritemyessay.com
writing an analysis essay
writing essays services
the write stuff thinking through essays
writing expository essays
writing a five paragraph essay
write a college essay
a+ essay about thomas edison
define essay
if i were a btterfly essay
exemplification essay topics
social problem essay topics
persuasive essay examples
websites that write essays for you
write an analysis essay
writing expository essays
writing a five paragraph essay
niche no essay scholarship
pay for essay