काठमाडौं, मंसिर २० : आज र भोली दुई दिन केही रुटमा सवराी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
१३ औँ साग खेलकुदका कारण शुक्रबार र शनिबार कलंकीदेखि सूर्यविनायकसम्मको सडकमा वैकल्पिक मार्ग खोज्न आग्रह गरेको हो । सागअन्तर्गत हुने साइक्लिङका कारण शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वर र शनिबार कोटेश्वरदेखि सूर्यविनायकसम्म सवारी नचलाउने आग्रह गरेको हो ।
अत्यावश्यक सवारी साधनको हकमा भने ट्राफिक प्रहरीले रोक लगाएको छैन । उक्त दुइ दिन दिन दायाँ–बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन आग्रह गरेको हो ।
ट्रफिक प्रहरीले शनिबार जागतीतर्फ जाने सवारीलाई भने पेप्सिकोलातर्फबाट जान आग्रह गरेको छ ।-काठमाडौ प्रेसबाट
tadalafil prices – tadstrong.com tadalafil generic
finasteride moa – http://finasteridepls.com/ finasteride moa
celebrities on propecia – http://propechl.com/ finasteride and tamsulosin
tadalafil vs sildenafil – http://xtadalafilp.com/ buy tadalafil online overnight shipping
Grbpfe – Approved viagra pharmacy sildenafil ed
Vbibna – ivermectin 1 cream Omtlql ngiser
Kcunzw – tadalafil interactions Tdkzgg wydxqu
Bkzqma – furosemide 20 mg Sricfi mmkerf