वडाध्यक्षले महिलालाई अंगालो हाल्दै ‘कि’स’ मागेपछि

महेन्द्रनगर, असार १९ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले महिलामाथि दुर्व्य वहार गरेका छन् । नगरपालिकाको वडा नम्बर–९ का वडाध्यक्ष राम नाथले सोही वडाको ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलामाथि दुव्र्य वहारको प्रयास गरेका हुन् ।

बिहीवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्य वहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्य वहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् । साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।

3 Comments

9 Trackbacks / Pingbacks

  1. hydroxychloroquine 200mg tablets
  2. sample keto meal plan
  3. zithromax
  4. cialis paypal payment
  5. order diet pills from canada
  6. recommended canadian online pharmacies
  7. buy ivermectin for humans uk
  8. how to help ed
  9. plaquenil cost without insurance

Leave a Reply

Your email address will not be published.