गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए, कहाँ कति ?

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवन र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पुष्टि भएका संक्रमितमध्ये नवलपुरमा १९, तनहूँमा ९, पर्वतमा ३ र बागलुङमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार नवलपुरको कावासोतीमा ११ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपुरकै मध्युबिन्दुमा ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ ।

तनहूँको भिमादमा २ र ऋषिङमा ७ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, पर्वतको बिहादी, फलेबास र पैँयुमा एक एक गरि ३ पुरुषमा कोरोना पुष्टि भएको छ । बागलुङको जैमिनीमा पनि कोरोना भाइरसका एक पुरुष संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । -रातोपाटी

19 Comments

14 Trackbacks / Pingbacks

  1. cialis sale 20mg
  2. plaquenil mexico
  3. how much is generic plaquenil
  4. hydroxychloroquine 100 mg tablet
  5. cialis 20 mg for sale
  6. viagra knock offs
  7. is vodka keto
  8. buy cheap zithromax online
  9. stromectol australia
  10. ivermectin purchase
  11. generic cialis 7days
  12. errection problem cure
  13. gay asexual dating
  14. hydroxychloroquine 200mg

Leave a Reply

Your email address will not be published.