म दिराको पुरानो अन्तःशुल्क उ ठाइँदै, अर्बौंं राजश्व हि नामिना भएको निष्कर्ष

काठमाडौं । सरकारले मदिरा उत्पादन कम देखाएर अर्बौंं राजश्व हिनामिना भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए(एक्ट्रा न्यूट्रल अल्कोहल) कम देखाएर मदिराको अन्तःशुल्क नै नतिरी पछिल्लो १३ बर्षमा आधा खर्ब रुपैंयाँभन्दा बढी करछली भएको राजश्व प्रशासनको निष्कर्ष छ ।

सरकारले चालु आर्थक बर्षदेखि प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए यसअघि ३० लिटर कायम हुँदै आएकोमा आर्थिक ऐनमार्फत ४२ लिटर कायम राखेको थियो ।

यो ब्यवस्थापछि मदिरा उद्योगले विरोधमा उत्पादन नै बन्द गरेका थिए ।

यसका कारण चालु आर्थिक बर्षको पहिलो चार महिनामा अन्तःशुल्क संकलनमा लक्ष्यको तुलनामा १३ अर्ब ११ करोड रुपैंयाँ कम संकलन भएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.