प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा July 1, 2020 kandai kanda 1 राष्ट्रिय खबर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् ।