काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ दाल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई आपसमा मिलेर काम गर्न सुझाव दिएका छन् ।
अध्यक्ष थापाषले पछिल्ले समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन् ।
उनले कोरोना भाइरसको महामारीकाबीच देशको अर्थतन्त्र धराशायी बन्दै गएको र सीमा विवादका विषयमा एक ढिक्का हुनुपर्ने अवस्थामा नेताहरु आन्तरिक कलहमा रुमलिएको अध्यक्ष थापाको निष्कर्ष छ ।
‘सिमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ । ५ बर्षका लागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस्’, उनले भने ।
tadalafil prescription online – generic tadalafil reviews buy tadalafil generic
order generic propecia – http://finasteridepls.com/ finasteride results
how does finasteride work – minoxidil and finasteride propecia otc
tadalafil tablets – http://xtadalafilp.com/ tadalafil 20 mg
Mxiorz – http://virviaga.com/ sildenafil 50 mg
viagra 100mg price generic viagra walmart
buying viagra online
cheap ed pills cheap ed pills usa
ed therapy
buy ed pills from canada order ed pills
buy ed pills from canada
Zuvqmo – annotated bibliography format Utdmfi xffmgg
order ed pills can ed be cured
buy ed drugs
Unmtdt – tadalafil generique pas cher livraison rapide Jrqfle nbmsme
Ogbdwa – buy furosemide Jfcldg dfigvx