काठमाडौँ ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै आफूलाई ठूला ब्यानरसँग सम्बन्धित केही व्यक्तिहरुले दु र्व्यव हार गरेको कुरा सार्वजनिक गरे पछि अन्य कलाकार उनको पक्षमा उभीएका छन् । उनलाई दु र्व्यव हार गर्नेहरु मध्ये अभिनेतारनिर्माता भुवन केसी पनि भएको केही दिन यता समाचारहरु प्रकाशित भएका छन् ।
आफूलाई दु र्व्यव हार गरेको भन्दै साम्राज्ञीले इन्स्टाग्राममा पहिलो भिडियो सार्वजनिक गरेकी थिइन् । यस लगत्तै भुवनले फेसबुकमा स्टाटस लेखेका थिए, खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दु लो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अण्भिनय फिल्ममा पनि गरे हुने नि
भुवनको स्टाटसपछि अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा दोस्रो भिडियो सार्वजनिक गर्दै दु र्व्यव हार गर्ने व्यक्ति भुवन केसी नै हो भन्ने कुराको संकेत गरेकी छिन् । त्यो स्टाटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै ‘बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा ।
यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो,’ उनले भनेकी छन्, भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँ स्सि एर, फेरि त्यही व्यवहार । त्यही प’र्भर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको पन पर्दैन । हस दाइ भन्दै ध केलि दिएँ । म जे बोल्दै छु यो सबै सत्य हो।’
उनकी आमा नेहाराज्य लक्ष्मी शाहले साम्राज्ञीले पहिलो भिडियोमा नवकलाकार भएर फिल्म क्षेत्रमा भोगेको संघर्ष तथा अप्ठ्यारहरु राख्न खोजेको भन्दै लेखकी थिइन्, कोही व्यक्ति विशेषलाई असर पर्ने कुनै कुरा भन्न खोजेको होइन भन्ने मैले बुझेकी छु । बाँकी मेरो छोरीको अभिनय कस्तो छ ? भन्ने कुरामा दर्शकहरुले निर्णय गर्नु हुनेछ, यसमा कसैले अन्यथा नलिन अनुरोध गर्दछु ।
आफूसँग भएको दु र्व्यव हार साम्राज्ञीले सार्वजनिक गरेपछि केही कलाकारहरु उनको समर्थनमा अगाडि आएका छन् । निर्माता र गायक अर्जुन कुमारले फेसबुकमा लामो स्टाटस लेख्दै साम्राज्ञीको साथ दिएका छन् । कलाकार कसैको बँ धुवा मजदुर हैन । फिल्ममा खेलाएकै भरमा कुनै पनि कलाकारमाथि कुनै पनि प्रकारको दु र्व्य वहार (ह्या रेस मेन्ट) ब र्दास्त गर्न सकिन्न कुनै पनि महिलाले त्यतिकै पात नहल्ली बोलेको हैन होला,’ उनले ह्यासट्याग ‘आई एम विथ साम्राज्ञी’ भन्दै फेसबुकमा लेखेका छन्, कलाकारलाई चान्स दिएको मैले गर्दा हिट भएको भन्नु मुर्खता हो । यहाँ सबै आफ्नो प्रतिभाले खाने हो ।
उनले थप लेखेका छन्, विशेष गरी महिला कलाकारमाथिको यस्तो खालको हर्कतको म विरो ध गर्छु । कसैको छोरी, बहिनी अनि कसैको बुहारीमाथि यस्तो खालको दु र्व्यव हार कतै सहने छैन । त्यसैले सबैको इज्जत गर्न सिकौं, तब मात्र तपाईंको पनि इज्जत बढ्छ सधैंभरि चामल देखाएर कु हिएको पिठो त्यो पनि किरा परेको बेच्न पल्केकाहरुलाई सलबलाउन दिन हुन्न । अर्जुनको स्टाटसमा कमेन्ट गर्दै अभिनेत्री नम्रता सापकोटाले लेखेकी छिन्, सत्य कुरा लुक्दैन । भविष्यमा राम्रो हुने आशा गरौं ।
अभिनेत्री वर्षाले पनि यस विषयमा प्रतिक्रिया दिँदै लेखेकी छिन्, यो पक्कै पनि सही समय हो मान्छे चिन्ने । सत्य लुकेर लुक्दैन । हाम्रो कर्मथलोमा केही गलत हुँदैछ भने त्यसलाई लुकाएर दर्शकको आँखामा धुलो छर्नु झन गलत हो, अभिनेत्री साम्राज्ञीले इन्स्टाग्रामा यसअघि फिल्म क्षेत्रमा भएको नातावाद, गुटबन्दीका विषयमा बोलेका कलाकारहरुको स्टाटस सेयर गर्दै लेखेकी छिन्, हामी साथ छौं ।
उनले अभिनेता नाजिर हुसेन, अभिनेत्री वर्षा सिवाकोटी र नम्रता सापकोटाले फेसबुकमा लेखेको स्टाटसलाई इन्स्टाग्राममा राखेकी छिन् । उनीहरुले पनि साम्राज्ञीको उक्त स्टोरीलाई सेयर गरेका छन् । अभिनेत्री शाहले यसबीच इन्स्टाग्राममा भिडियो गर्दै आफू युट्युबका हेडलाइनले थकित भएको बताएकी छिन् ।
हामी अभिनेत्रीहरुले हाम्रो कुरा सुनाउन खोजेका थियौं पहिला पनि । तर हेडलाइन हेर्दा नै घि न लाग्ने के, उनले भनेकी छिन्, दु र्व्यव हारबारे २ वर्ष अगाडि बोल्न खोज्दा गा ली मात्र पाइएको छ । हामीले बोलेको कुरालाई नराम्रो बनाएर पेस गर्ने युट्युब मलाई चाहिएन । म थाकिसकें ।
अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, आँचल शर्मालगायतले उनको यस भिडियोलाई सेयर गरेर सहमति जनाएका छन् । अभिनेत्री निशा अधिकारीले पनि साम्राज्ञीले उठाएको दु र्व्यव हारको विषयलाई जिरो टोलरेन्सको फेसबुक ग्रुपमा मिडियाको ला प र्बाहीले पी डितलाई समस्या हुन सक्ने उल्लेख गरेकी छिन् । न त नायिकाले नाम खुलाइन् कसैको । न त अरु कसैले ती नायिकाको, उनले लेखेकी छिन्, बुझ्नु पर्ने कुरा हो ।
एक दुईजनाले फिचर न्युज गरेको भरमा इन्डस्ट्री नै तात्नुपर्ने आवश्यकता देख्दिनँ म । कुरा कन्फर्म भएको खण्डमा यौ न दु र्व्यव हार मु द्दा हुन्छ । एक दुईवटा मिडिया लापर्बाहीले यो मु द्दा अझै बिग्रिन सक्छ । हलुका रुपमा लिन पनि मिल्दैन । यो समाजमा पी डितको आवाज दबाउन खोज्ने र जोकको रुपमा लिन खोज्ने कार्य बन्द गरिनुपर्छ ।
buy generic tadalafil online – tadalafil citrate tadalafil liquid
propecia shedding – http://finasteridepls.com/ finasteride 5mg
generic propecia online – minoxidil propecia propecia results reddit
buy tadalafil online cheap – http://xtadalafilp.com/ canadian online pharmacy tadalafil
Jauljx – http://virviaga.com/ viagra approved
buy viagra online usa over the counter viagra
over the counter viagra
ed pills without a doctor prescription cure ed
cheap ed pills usa
buy ed pills cheap ed pills usa
cheap ed pills from india
ed pills without a doctor prescription cheap ed pills in mexico
buy prescription drugs without doctor
Mljamf – how to write an annotated bibliography step by step Puyygx vackyx
Uhvxnv – furosempi.com Yavmoa vltpqa
japadult sex games spanckbang
fox sex games
sex games sites
xxx stripping sex games
sao sex games
stripper sex games
bbw sex games
the best sex games
teenage sex games
zithromax 500mg
keto donut recipe
keto diet food chart
guide to keto diet
hydroxychloroquine cost per pill
gabapentin addictive
keto macaroons
keto diet dr berg
keto vs atkins
cialis generic safe
generic cialis
Beta Lactam Amoxicillin
Cialis Levitra
gabapentin mechanism of action
virtual sex games for iphone
czhech female sex games
valentine sex games
andriod sex games
scooby doo sex games
play online sex games
adult sex games for pc
eroge! sex and games make sexy games torrent
sex games pornhub
interactive online sex games
sex games cancun episode 8
europe refugee rape crisis 2016 forced sex games
sex games apps 2016 for android
sex nudity pc games
sex games for android
write a cause and effect essay
writing a conclusion for an essay
writing an introduction to an essay
write an argument essay
the best essay writing service
high school essay writing
buy azithromycin fast shipping
help write essay
writing essays online
argumentative essay writing
write an argument essay
write an analytical essay
writing numbers in essays
finpecia canada
when writing an essay
write my essay online
pay to write essay
pay essay writing
custom writing essay
writing a reflective essay
mba essay writing service
writing essay service
write my essay cheap
write me an essay
college essay format
how to start a essay
pe\rsuasive essay topics
write an opinion essay
123helpme free essay number
reflective essay
writing argumentative essays
current event essay examples
writing experience essay
writing a 5 paragraph essay
writing personal essay