काठमाडौं, मंसिर २० । दैनिक १८ सयदेखि २२ सय बिरामी आउने वीर अस्पतालका ८० प्रतिशत सेवाग्राह गरिब तथा विपन्न हुन्छन्। तिनैका लागि स्वदेशी मात्र होइन, विदेशी अनुदानमा संरचना निर्माण भइरहेको छन्।
तर उपकरण र जनशक्तिको अभावले बिरामीले उपचार पाउँदैनन्, बरु उनीहरूलाई निजी अस्पतालमा पठाइन्छ।
देशको जेठो अस्पताल वीरका समस्या देखेर जापानी सहयोग नियोग (जाइका)ले ८८ करोड लागतमा सय शय्याको तीनतले नयाँ भवन बनाइदिएको छ।
तर नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको पाँच महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन। यो खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।
आईसीयू अभावका कारण वीरबाट दैनिक १० बिरामी महँगा अस्पतालमा रेफर हुन्छन्। वीरमा एक रातको आईसीयू शुल्क करिब ३ हजार छ, तर निजीमा चार गुणासम्म महँगो छ। हाल वीरमा पुरानो आईसीयू ६ र नयाँ पाँच गरी ११ शय्या सञ्चालनमा छ।
viagra over the counter walmart viagra cost
buy viagra online usa
natural ed medications vacuum pumps for ed
buy ed pills from canada
cheap ed pills usa buy ed drugs
cheap ed pills usa