काठमाण्डौ – कोरियाबाट २२८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन ।
कोरियन एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका नेपालीहरु आफ्नै खर्चमा फर्किएका हुन् ।
प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् ।
यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् ।
आजै यो जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिनुभयो ।
अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन् ।
‘उहाँहरु घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आउनुभएको र जोसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उहाँहरु मात्रै फर्कनु हुने हो,’ शाखा अधिकृत घिमिरेले भन्नुभयो,‘थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत जान पाउनु हुने छैन ।’
घिमिरेका अनुसार जुन १६ अर्थात गएको मंगलबार पनि १६८ नेपाली कोरिया फर्किएका छन् । उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन् । गएको वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । -उज्यालो अनलाइन
buy tadalafil generic online – sildenafil vs tadalafil purchasing tadalafil online
finasteride results after 6 months – http://finasteridepls.com/ propecia maker
what is propecia – http://propechl.com/ how long for finasteride to work
generic tadalafil – 6 mg tadalafil chewables tadalafil cost
Juifiy – Viagra next day sildenafil online
viagra over the counter walmart viagra cost per pill
100mg viagra
cheap ed pills cheap ed pills from canada
cheap ed pills in mexico
ed pills without a doctor prescription cheap ed pills in mexico
cheap ed pills from canada
drug prices cheap ed pills usa
cheap ed pills