आर्यन धिमाल/ २८ जेठ, काठमाडौं । संसद भवनभित्र प्रवेश गर्नुअघि स्वास्थ्य सुरक्षाका केही कडा नियम पालना गर्नुपर्दछ । सबैलाई स्यानिटाइज गर्ने, शरीरको तापक्रम मापन गर्नेलगायतका नियम छन् ।
यही नियमअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुधबार संसद भवनमा खटिएका स्वास्थ्यकर्मीहरुले स्यानिटाइज गरे । प्रधानमन्त्रीको खुट्टा र जुत्तामा स्यानिटाइजर छरियो ।
त्यसपछि जब प्रधानमन्त्री ओली सिँढी उक्लिन थाले, उनको जुत्ता फुस्कियो । दायाँ-वायाँ रहेका खटिएका सुरक्षाकर्मीहरुले उनलाई लड्नबाट जोगाए । त्यसपछि उनको सुरक्षामा खटिएकाहरुले प्रधानमन्त्री ओलीलाई समातेर जुत्ता लगाउन सहयोग गरेका थिए ।
जुत्ता लगाइसकेपछि उनको शरीरको तापक्रम नापियो र संसद भवनको बैठकस्थलमा प्रवेश गराइयो । प्रधानमन्त्री ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् ।-अनलाइन खबरबाट
generic tadalafil 20mg – tadalafil 5mg tadalafil 10 mg
propecia rogaine – http://finasteridepls.com/ propecia wiki
topical finasteride results – http://propechl.com/ finasteride 1mg tablets
tadalafil dosage – cialis tadalafil 20 mg 30 tablet tadalafil 5mg
Pimzfz – http://virviaga.com/ generic viagra pills
Waekii – annotated bibliography of a book Fjdxgi iklxpl
Cbvwyh – furosemide Icrdev vmrmzi