कोरोनाबाट मृ त्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा सं क्रमण पुष्टि

काठमाडौं । कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमणबाट म त्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा सं,क्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृ त्यु भएको थिये ।

उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा सं क्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.