काठमाडौं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृ णा फैलाउने अभिव्यक्ति) दिएको भन्दै का रबाहीको माग गरेकी छन् ।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आ क्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी क रबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’
सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । संसदमा जासु सको आ रोप लगाउँछ, दा दागिरीको कुरा गरिन्छ भने यो कुनै व्यक्तिमाथि मात्र होइन, संसदमाथि कै आ क्रमण हो, उनले भनिन् ।
चौधरीले भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको र पदको मर्यादा नभएको भए भौतिक रुपमा अ क्रमण गर्न सक्ने बताएको उनले बताइन् ।
सांसद गिरीले भने आफूले नेपाल भारतबीच संवाद अगाडि बढाइयोस् भन्दा केही सञ्चार मध्यामहरुले भारतलाई नसोधी नक्सा बनाएको भनेर प्रचार गरेको र नेकपा सांसदले त्यही समाचार पढेर धारणा व्यक्त गरेको बताइन् ।
सांसद गिरीले आफूलाई भारतीय द लाल भनेकोमा आ पत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् ।
चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आ रोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आ रोप लगाइएको होइन ?’
भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको उनले बताइन् । ‘नेपालको कानुनअनुसार आएको हुँ’ भन्दै उनले इतिहासको जानकारी छैन भने आफूसँग लिन र कार्यकर्तालाई प्रशिक्षत गर्न नेकपा नेताहरुलाई आग्रह गरिन् ।-अनलाइन खबर
viagra vs tadalafil – generic tadalafil tadalafil tablets
is propecia safe – is finasteride safe post finasteride syndrome
propecia coupon – http://propechl.com/ reddit propecia
purchase tadalafil – http://xtadalafilp.com/ tadalafil pill
cheap viagra online generic viagra walmart
viagra without a doctor prescription
buy ed pills buy ed pills from canada
cheap ed pills from india
Rpbrau – cost of ivermectin Vbbttm hhncgd
cheap ed pills from india buy ed drugs
cheap ed pills from canada
ed pills online ed in young men
home remedies for ed
Cljaym – tadalafil generique Bshofs rkmnzt
Tojwig – furosempi.com Xfiivb gtmrbe
Uldmsv – generic avana Hhtzlh vfidui
Levitra Que Hace cialis for sale online
z pack steroids
Neurontin 300mg
plaquenil for sjogrens
hydroxychloroquine for arthritis
does gabapentin make you sleepy
Efectos Viagra Largo Plazo
dosage of neurontin
cheapest cialis online
Comprar Cialis On Line En Espana
buy zithromax liquid online
cialis eye side effects
Levitra Heartburn
buy propecia uk