काठमाडौं मेडिकल कलेजका थप एक चि,कित्सकमा कोरोना सं,क्रमण

काठमाडौं । सिनामंगलको काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना सं,क्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बि,रामीमा कोरोना सं,क्रमण भएको यस मेडिकल कलेजमा बुधबार एक चिकित्सकमा सं,क्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन् ।

हाल अस्पताल निर्मलीकरणका लागि आ कस्मिकसहित सबै सेवा ब न्द गरिएको छ । अस्पतालमा कार्यरत स्वा स्थ्यकर्मी, कर्मचारी र उ पचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताइन् ।-अनवाइन खबर

4 Comments

Leave a Reply

Your email address will not be published.