म्याग्दी सिखबाट हेलिकप्टरमार्फत ग,र्भवतीको उ,द्धार

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ कि ग र्भवती नरदिता गर्बुजालाई हेलिकप्टरमार्फत उ,पचारका लागि पोखरा ल्याइएको छ ।

प्रसुति गराउन स्थानीय स्वास्थ्य चौकी लगिएकी उनको निरन्तर र क्तस्राव भइरहेको र स्वा स्थ्यकर्मीले रेफर गरेपछि हेलिकप्टरमार्फत उ द्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

स्थानीय स्वा स्थ्यकर्मीले नै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई खबर गरेपछि उनको उ द्धार भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यका अनुसार अहिले गर्बुजाको अवस्थामा सुधार हुँदै गइरहेको छ ।

दुर्गमका ग र्भवतीलाई असहज परिस्थितिमा उ द्धार गरेर सुविधायुक्त अस्पताल ल्याउने काम गण्डकी प्रदेशले गर्दै आएको छ । गण्डकी प्रदेशले १५ जना ग र्भवतीको यसरी नै हेलिकप्टरमार्फत उ द्धार गरिसकेको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.