बाजुराकी दुई वर्षीया बा,लिकाको कोरोनाकै का,रण मृ त्यु भएको पुष्टि, आमा पनि सं,क्रमित

काठमाडौं । बाजुरामा दुई वर्षीया बा,लिकाको कोरोना भा,इरस (कोभिड–१९) का कारण मृ त्यु भएको पुष्टि भएको छ ।


जिल्ला अस्पताल बाजुराको आ इसोलेसनमा उ पचाररत उनको शनिबार राति करिब २ बजे मृ त्यु भएको थियो । उनलाई १५ गते अ स्पताल भर्ना गरिएको थियो ।

6 Comments

Leave a Reply

Your email address will not be published.