प्रदेश- २ मा आज थप ६० जनामा काेराेना भा,इरस सं,क्रमण पुष्टि

घनश्याम मिश्र

जनकपुरधाम, १८ जेठ । प्रदेश- २ मा आज बिहान थप ६० जना व्यक्तिमा कोरोना भा,इरस सं,क्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषामा २१ जना, सर्लाहीमा १० जना सं,क्रमित पुष्टि भएकाे बताइएकाे छ ।

रौतहटमा सं,क्रमति भएकाहरुमध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना छन् ।

त्यसैगरी धनुषामा सं,क्रमति भएकाहरुमध्ये मुखियापट्टि मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

यता सर्लाहीमा सं,क्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.