क्वारेन्टिनमा बसेका एक जनाले गरे आ,त्माह,त्या

अनिल खत्री/गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आ,त्मह त्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आ त्मह त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उ द्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पा सो लगाएर आ त्माह त्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झु ण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।-अनलाइन खबर

2 Comments

12 Trackbacks / Pingbacks

  1. monthly cost of cialis without insurance
  2. plaquenil 200mg
  3. hydroxychloroquine covid-19
  4. cialis for sale
  5. viagra and cocaine
  6. keto cookie
  7. zithromax cost australia
  8. stromectol uk buy
  9. ivermectin 1mg
  10. stromectol ireland
  11. cialis for sell
  12. pills from canada

Leave a Reply

Your email address will not be published.