कालिकोटका १७ जनामा कोरोना सं,क्रमण पुष्टि

सुर्खेत । कालिकोटमा पहिलोपटक कोरोना भा,इरस (कोभिड-१९) को सं,क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा १९ जनामा सं,क्रमण पुष्टि भएको हो ।

सं,क्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.