मनोहर पोखरेल/राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बसेकाहरुले सु,रक्षार्थ खटिएका एक प्रहरीलाई शनिबार कुट,पिट गरी घा,इते बनाएका छन्। क्वारेन्टाइनमा बसेकाहरुसँग भेट्न आएका आफन्तहरुलाई दुरी कायम राखी बस्न भनेपछि क्वारेन्टाइनमा बसेका र उनलाई भेट्न आएकाहरुले मिलेर कु,टपिट गरेको घा,इते प्रहरी कमलेश साहले बताए ।
‘क्वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न भनेर सम्झाउनासाथ उनीहरु मिलेर कुट पिट गरे’घाइते प्रहरी साहले भने। आ,क्रमणमा परेका प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग भाँ,चिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए। घा,इते साहलाई उपचारार्थ कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ।
कोरोना भा,इरसको सं,क्रमण रो,कथाम र नि यन्त्रण गर्न एकान्तवासका लागि क्वारेन्टाइनमा सु रक्षित राखे पनि परिवारका सदस्यहरु र साथीहरु आएर क्वारेन्टाइनमा अनावश्यक भिडभाड गर्ने गरेको प्रहरीको भनाई छ। सं,क्रमण फैलिनबाट रोक्न चौबीसै घण्टा ज्यान जो,खिममा राखेर काममा खटिएका सु,रक्षाकर्मीमाथि गरिएको कु टपिटको घटना दुः खद भएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले घ टनामा संलग्नमध्ये बाहिरबाट आएक एक जनालाई प क्राउ गरेको र अरुहरुको खोजी भइरहेको बताए। क्वारेन्टाइनमा बसेका आ रोपितहरु हाल क्वारेन्टाइनमै प्रहरी निगरानीमा छन्।
कञ्चनरुप नगरपालिकाभित्र बनाइएको विभिन्न क्वारेन्टाइनमा १ सय १४ जना रहेकोमा उक्त क्वारेन्टाइनमा हाल ३१ जना रहेका छन्।-अन्नपूर्ण पोष्ट
buy tadalafil online overnight shipping – purchasing tadalafil online buying tadalafil online safely
does propecia regrow hair – http://finasteridepls.com/ elon musk propecia
propecia coupon – http://propechl.com/ should i start propecia
generic tadalafil at walmart – http://xtadalafilp.com/ best place to buy tadalafil online reviews
Quawvu – http://virviaga.com/ buy viagra kentucky
Bfnloj – provigil settlement Jbwknz ctithn
Smbnfs – hims ed pills Wfmazb qqzvow