एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।
ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप शुक्रबार पनि दोहोर्याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’
tadalafil price – tadalafil generic online buy tadalafil 20mg price
does propecia cause high cholesterol – http://propechl.com/ if i stop taking propecia
assignment sites – online essay writer write me a essay
Yhtfea – Buy viagra with discount female viagra
Buaedw – provigil vs nuvigil Apfgde uxlhpa
Xtoiha – furosempi.com Qfmysf yfiuip
lyrica 7.5 mg – best price for lyrica buy lyrica 300mg
[url=https://ecviagra.com/]viagra canadian pharmacy generic[/url]
[url=http://cialispo.com/]purchase discount cialis online[/url]