नयाँदिल्ली : भारतको नयाँदिल्ली नजिकै शुक्रबार राति भूकम्प जाँदा यहाँका लाखौँ मानिस घरबाहिर निस्किन बाध्य भए ।
४ दशमलब ६ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्र हरियाणाको रोहतकनजिकै थियो । कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुश गरिएको बताइएको छ । राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रका अनुसार रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । जुन ३ दशमलब ३ किलोमिटर गहिराइको तहमा थियो । भूकम्पको केन्द्र मानिएको रोहतक क्षेत्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा छ ।
दिल्लीको भूकम्पपछि भारतका विभिन्न सहरका मानिसले सामाजिक सञ्जालमा यसबारे लेख्दै धेरै बेरसम्म धक्का महसुश गरेको बताएका छन् । कम्तिमा ७ देखि ८ सेकेन्डसम्म यसको धक्का थियो । मानव बस्ती नजिकै भूकम्पको केन्द्र भएकाले यसको ठूलो धक्का महसुश गरिएको बताइएको छ ।
sildenafil vs tadalafil – generic tadalafil canada discount tadalafil
propecia alternative – http://finasteridepls.com/ propecia alternative
propecia amazon – propecia vs finasteride is propecia safe long term
tadalafil 5mg – http://xtadalafilp.com/ buying tadalafil online safely
Zggqxh – http://virviaga.com/ sildenafil
buy viagra online canada over the counter viagra
where to buy viagra online
ed pills that work erection problems
buy medications online
pharmacy medications natural ed medications
cheap ed pills from india
Gzldcw – ivermectin goodrx Uooksu jqjhtr
ed pills without a doctor prescription cheap ed pills
cheap ed pills
Tpfwho – viagra connect Qljyoq xjcbnp
Yljdvi – furosemide 100 mg tablet Lgfzli mrrraj
generic vardenafil online pharmacy – buy vardenafil overnight generic vardenafil vs