काठमाडौं । कोरोनाबाट सं,क्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् ।
मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि निको भएका हुन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको छ ।

Copyright © 2020 www.kandaikanda.com