दाेलखा : सं,क्रमित वृद्धकाे सम्पर्कमा रहेका २५ जनाकाे स्वाब धुलिखेल पठाइयाे

अविरल बस्नेत

दाेलखा, १६ जेठ । दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नं २ का ७६ वर्षीय काेराेना सं,क्रमित वृद्वकाे सम्पर्कमा पुगेका परिवारका सदस्यसहित अन्यकाे स्वाब परीक्षणका लागि संकलन गरिएकाे छ ।

सं,क्रमित व्यक्तिका परिवारजनसहित, आफन्तहरू, स्थानीय अस्पतालका स्वास्थकर्मी र ती वृद्धलाई अस्पताल लैजाने चालक तथा भेट्न गएकाहरू गरेर २५ जनाकाे स्वाब संकलन गरिएकाे हाे ।
संकलन गरिएकाे स्वाब पीसीआर परीक्षणका निम्ति अहिले बिहान धुलिखेल अस्पतालमा पठाइएकाे स्थानीय अधिकारीहरुले जनाएका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.