आफ्नै आमालाई मा,रेपछि जिवनले यस्तो गरे – मुटु बलियो हुनेले मात्र यो भिडियो हेर्नुहोला

काठमाडौ । माेरङकाे बेलवारी नगरपालिका – वडा नं. ४ काकुम बुधबारेमा एक युवाले अाफ्नाे अामाकाे ह,त्या गरि अाफुले पनि अात्मह,त्या गरेका छन् ।

विहिबार ३१ बर्षिय जीवन लिम्बूले चुलाेबाट इटा निकालि प्र,हार गर्दा ६१ वर्षिय अामा देविकुमारी लिम्बूको घ,ट्ना स्थलमै मृ,त्यु भएको इलाका प्रहरी कार्यलय वेलवारीले जानाएकाे छ।

अामाकाे ह,त्या गरेपछि हतार हतार गरि जिवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी का,ट्ने चक्कुले अाफ्नाे घाटि रे,टेर अात्माह,त्या प्रयास गरेका थिए।

प्रहरीका अनुसार घा,इते जिवनकाे उपचारका क्रममा सामुदायिक नाेवेल अस्पताल बेलबारीमा मृ,त्यु भएको हाे । जीवन लागू औषध दु,ब्यसनकर्ता रहेकाे प्रहरीकाे अनुसन्धान बाट खुलेकाे छ।

अामा छाेरा विच सामान्य झ,गडा हुदा जिबनले इटा प्रयाेग गरेर अामाकाे ह,त्या गरेकाे प्रारमि्भक अनुसन्धान बाट खुलेकाे इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । मंगलबारे पेजबाट ।

5 Comments

Leave a Reply

Your email address will not be published.