भारतबाट आएका सैनामैनाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि

शिव डुम्रे/कृष्ण पाण्डे,

रुपन्देही, १५ जेठ । रुपन्देहीको सैनामैनामा पहिलो पटक एक युवामा कोरोना पोजेटिभ देखिएको छ ।

सैनामैनास्थित वडा नम्बर १ को वनकट्टामा रहेको पदमपाणी योग तथा चिकित्सालयको क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी जेठ ६ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.