भगतराम थारु
नेपालगञ्ज, १५ जेठ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० सिक्टा नहरको डुडुवा पुल नजिकबाट अवैध रुपमा राखिएको २ वटा भरूवा बन्दुक बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ५४ नं. गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले २ नाल भरुवा बन्दुक, १ प्याकेट बारुद र खुकुरी १ थान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
सशस्त्र प्रहरी कोहलपुरले जानकारी गराएअनुसार लोड गरिएका २ नाल बन्दुक, केप २२, केपमा प्रयोग हुने पटाका २ थान, बारुद सानो ३ बट्टा, ५ सय ग्राम सानो-ठूलो छर्रा, दुई वटा ब्याग, ३० ग्राम बँदेलको भुत्ला, बन्दुक मर्मत गर्ने सामग्री तथा पासो बनाउन प्रयोग हुने सामग्री लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुर सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम कार्कीले जानकारी दिनुभयो ।
बरामद गरिएको सामग्री सम्बन्धित निकायमा पठाएको समेत उहाँले जानकारी गराउनुभएको छ । चोरी निकासीका लागि तयारी अवस्थामा राखेको उक्त अवैध सामग्री फेला परेको कार्कीले बताउनुभयो ।-न्यूज२४
viagra over the counter walmart viagra without a doctor prescription usa
generic viagra walmart
doctors for erectile dysfunction erectile dysfunction remedies
cheap ed pills
ed pills online buy ed pills from canada
buy ed drugs
buy ed pills cheap ed pills from india
buy ed drugs