काठमाडाैं । नेपाल, भारत लगायतका देशमा प्याजको भाउ आकाश छोइरहेको छ। यो बाहेक अब उपभोक्ताको गोजीमा एक अर्काे मार पर्ने भएको छ।
प्याजका साथसाथै अब खाद्य र तेलको पनि भाउ बढ्न सक्ने आँकलन गरिएको छ।
न्यूज एजेन्सी आईएएनएसका अनुसार मलेशिया र इंडोनेशियाबाट आयातित पाम तेल महंगो भएको छ, भने भारतमा सोयाबीन र सरसोंको तेलको भाउ पनि उकालो लाग्न थालेको छ।
पछिल्लो दुई महीनामा पाम आयलको भाउमा २६ प्रतिशतभन्दा बढीले उछाल आएको छ। यो बाहेक सरसोंको मूल्यमा ३०० रुपैयाँ क्वीन्टलका हिसाबले बृद्धि भएको छ। त्यस्तै, सोयाबीन तेलको भायमा पनि करीब ४०० रुपैयाँ प्रति क्वीन्टल बढेको छ।
भारतमा मनसुन सीजनमा भारी वर्षाका कारण तेलहन फसल, खासगरी सोयाबीनको उत्पादनमा गिरावट आएको छ। त्यस्तै, हिउँद सिजनमा पनि तेलहन बालीको खेतीमा सुस्तता आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फलतः भारतीय बजारमा तेल र तेलहनको भाउ उकालो लागेको छ।
भारतमा तेलको भाउ उकालो लागिरहेका बेला त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने देखिन्छ। कारण नेपालमा खाने तेल आयातको ठूलो बजार भारत हो।
buying viagra online where to buy viagra
viagra from india
cheap ed pills in mexico buy ed drugs
cheap ed pills from india
cheap ed pills from india cheap ed pills from india
order ed pills
buy ed drugs cheap ed pills in mexico
ed pills without a doctor prescription