ललितपुरका एक मृ,तकमा कोरोना सं,क्रमणको पुष्टि, कोभिड १९ बाट मृ त्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं, १४ जेठ । कोरोना भा,इरस ९कोभिड–१९० का कारण थप एक जनाको मृ,त्यु भएको छ । ललितपुरमा बुधबार साँझ १ जनाको मृ,त्यु भएसंगै नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा कोरोना सं,क्रमण कारण मृत्यु भएको हो ।

गत जेठ ११ गते अ,ल्कोहलिक लिभर डि जिज भएको भन्दै पाटन अस्पताल लगिएका ती पुरुषलाई थप स,मस्या देखिएपछि आ,इसीयुको अभावमा किष्ट मे डिकल कलेज रिफर गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.