
काठमाडौं, १४ जेठ । कोरोना भा,इरस ९कोभिड–१९० का कारण थप एक जनाको मृ,त्यु भएको छ । ललितपुरमा बुधबार साँझ १ जनाको मृ,त्यु भएसंगै नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा कोरोना सं,क्रमण कारण मृत्यु भएको हो ।
गत जेठ ११ गते अ,ल्कोहलिक लिभर डि जिज भएको भन्दै पाटन अस्पताल लगिएका ती पुरुषलाई थप स,मस्या देखिएपछि आ,इसीयुको अभावमा किष्ट मे डिकल कलेज रिफर गरिएको थियो ।