काठमाडौं । नेपाल सरकारले तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार यहि जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपालवली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
गृहमन्त्रालयले बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार सोही बमोजिम गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । यसअघि खुलामञ्चमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मानाइँदै आएपनि यो वर्ष कोरोना भा,इरसका कारण विगतका जसरी यो दिवस मनाउन नसकिने सरकारले जनाएको छ ।
२०६५ साल जेठ १५ गते संसदबाट आधिकारिक रुपमा राजतन्त्रको अ,न्त्य र गणतन्त्रको घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा जेठ १५ गतेलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।-रातोपाटी
sildenafil vs tadalafil – tadalafil online canadian pharmacy tadalafil buy online
how to order propecia – http://finasteridepls.com/ propecia prescription online
finasteride hair regrowth – http://propechl.com/ generic propecia
buy tadalafil online – buy generic tadalafil online cheap buy tadalafil online cheap
cheap essay writer – http://boessay.com/ pay for essays
Ljspyr – Free trial of viagra buy viagra australia
Opomot – stromectol drug Abnjgf hygryv
Bkliii – generic drugs Oipjvh bnwcip
Jogfmc – lasix generic Uficcf yltpqk