थप १ सय १४ जनामा कोरोना सं,क्रमण पुष्टि, नेपालमा सं,क्रमितको संख्या ८ सय ८६ पुग्यो

काठमाडौं, १४ जेठ । नेपालमा थप १ सय १४ जनामा कोरोना भा,इरसको सं,क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा सं,क्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ ।

यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० सं,क्रमित थपिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.