दशगजा मि,चेर बनाएको बाँध भारतले न,भत्काए नेपालले भ,त्काउछ : प्रजिअ घिमिरे

बालबिक्रम कार्की,

रौतहट, १३ जेठ । स्थानीयको प्र,तिकारको कारण रो किएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि,चेर भारतले निर्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, सशस्त्र प्रहरी रौतहटका प्रमुख रविनराज कर्णजीत लगायतको उपस्थिति रहेको थियो ।

भारतीय पक्षले पक्षले बारम्बार बाँध निमार्ण कार्य रोक्ने भनेर सम्झौता गरेपनि नरोकेपनि स्थानीयवासीले गरेको प्र,तिकार पछि अहिले बाँध निर्माण कार्य रो,किएको छ ।

यसपटक पुनः गरिएको अनुगमनमा नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मि,चेको पाइएकाले सो मि,चिएको भाग भ,त्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

यदि २४ घण्टाभित्र भारतीय पक्षले दशगजा मि,चिएको स्थानको बाँध न,भत्काए नेपाली पक्षले भ,त्काइदिने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।

‘हामीले दशगजा मि,चेर बनाइएको बाँध हटाउन भारतीय पक्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय पक्षले अ,टेर गरे हामी आफै दशगजा मि,चिएको स्थानको बाँध हटाउने छौँ ।’

सो स्थानमा भारतले बाँध निमार्णको लागि बोरामा वालुवा हालेर थुपारिरहेको छ । सो अनुगमनको क्रममा भारतीय पक्षका स्थानीय अधिकारीको पनि सहभागिता रहेको थियो ।

यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्र,तिकारमा उत्रिएका थिए ।

सो क्रममा भारतीय पक्ष र स्थानीय बीच त,नावको अवस्था समेत उत्पन्न भएको थियो । स्थानीयको प्र,तिकार पछि भारतीय पक्षले बाँध निर्माण कार्य भने अहिलेलाई रो,केको छ ।

प्र,तिकारमा उत्रिएका स्थानीयलाई सिमा सुर,क्षामा खटिएका स,शस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न द,वाव दिएको थियो ।

भारतले लकडाउनको अवधिमा पनि निरन्तर बाँधको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हालेर वलियो हिसावमा बाँध निमार्ण गरिरहेको छ ।

हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्थानीयवासी बताउँछन् । सो बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबा,नमा पर्ने गरेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.