थपिए ९० सं,क्रमित,कुल सं क्रमित संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ गते । पछिल्लो परीक्षणमा कोरोना सं,क्रमितको संख्या ९० पुगेको छ । यो अनुसार कुल सं,क्रमित संख्या ७७२ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो ।

११ देखि १६ दिनमा भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो संख्यासँगै नेपालमा १५५ निको भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.