सुर्खेतमा थप १२ जनामा काेराेना सं,क्रमण पुष्टि, कर्णाली प्रदेशमा २३ जना पुगे सं,क्रमित

काठमाडाैँ, १३ जेठ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे पछिल्लाे परीक्षणमा थप १२ जनामा काेराेना भाइरस भा,इरसक सं,क्रमण पुष्टि भएकाे छ ।

यससँगै कर्णाली प्रदेशमा मात्रै काेराेना सं,क्रमितकाे संख्या २३ पुगेकाे कर्णालीकाे सामाजिकाे विकास मन्त्रालयले जनाएकाे छ ।

8 Comments

Leave a Reply

Your email address will not be published.