नेपालमा पुग्यो सं,क्रमितको संख्या ६ सय ८२

काठमाडौं, १२ जेठ । सोमबार दिउँसो पुनः ६ जनामा कोरोना भा,इरस सं,क्रमणको पु ष्टि भएको छ । यस अघि सोमबार विहान मात्र ७२ जनामा कोरोना सं,क्रमणको पुष्टि भएको थियो ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा सं,क्रमितको संख्या कुल ६ सय ८१ पुगेको छ ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा क्टर विकास देवकोटाले थपिएका सं,क्रमित सबै पुरुषहरु रहेको जानकारी दिनुभयो ।

कोभिड १९ बाट चौथो व्यक्तिको पनि निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या पनि जोडिएपछि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

2 Comments

2 Trackbacks / Pingbacks

  1. keto treats
  2. gay and tired of dating

Leave a Reply

Your email address will not be published.