काठमाडौँका ३ सं,क्रमित : समाजसेवी, किराना पसले र ट्रक ड्राइभर

काठमाडौं, १२ जेठ । काठमाडौंमा सोमबार थपिएका ३ सं,क्रमितमा एक समाजसेवी, एक किराना पसले र एक जना ट्रक ड्राइभर भएको खुलेको छ ।

सोमबार बिहान देशभर एकैपटक ७२ सं,क्रमित थपिँदा काठमाडौंमा पनि ३ जनालाई सं,क्रमण भएको सार्वजनिक भएको थियो । सं,क्रमितमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठका १ जना रहेका छन् । उनीहरुको उमेर २७ , ४१ र ३७ वर्ष रहेको र तीनै जना पुरुष रहेको पनि बताइएको छ ।

बुढानिलकण्ठका सं,क्रमित समाजसेवी रहेको बताइएको छ । बुढानिलकण्ठ क्षेत्रमा कसैलाई सा ह्राेगाह्राे पर्दा उनैले आफ्नो निजी गाडी प्रयोग गरेर सहयोग गर्दै आएका थिए । ए म्बुलेन्सझैँ बनेको उनको गाडीले धेरै बि रामीको ओसारपसार गरेको बताइएको छ । यही क्रममा उनलाई सं क्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.