जसले निजी गाडीलाई ए,म्बुलेन्स बनाएर बि,रामी ओसार्थे, उनैलाई कोरोना सं,क्रमण

१२ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका कोरोना भा,इरस (कोभिड–१९) सं,क्रमण देखिएको व्यक्ति ‘निजी ए,म्बुलेन्स’ सञ्चालक भएको पाइएको छ ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना सं,क्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई ए,म्बुलेन्सका रुपमा प्रयोगगरेर अ प्ठ्यारोमा परेकाहरूलाई अ स्पताल पु‍र्‍याउँथे । ‘हामीले पाँच वटा निजी ए म्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डा यलासिस गर्ने, सु त्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अ स्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आ रडीटी विधिबाट प रीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रि पोर्ट नेगे टिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वा स्थ्य प्र योगशाला टेकुमा परी क्षण गरिएको थियो ।

५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पो जेटिभ आएको थियो । उनलाई टेकु अस्प तालको आ इसोलेसनमा लगिएको छ ।

इ पिडिमियोलोजी तथा रो ग नि यन्त्रण महाशाखा र नगरपालिकाको स्वा स्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.