रौतटहमा थपिए २६ सं,क्रमित, सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरू

बाल बिक्रम कार्की
रौतहट, १२ जेठ । रौतहटमा थप २६ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । जिल्लाका राजपुर तथा ईशनाथ नगरपालिकाका २६ जनामा सं,क्रमण पुष्टि भएको स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पुष्टि भएका सबै सम्बन्धित नगरपालिकाका क्वारे न्टाइननमा बस्नेहरु रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । सं,क्रमितमध्ये २४ जना राजपुर र २ जना ईशनाथ नगरपालिकाका रहेका छन् । उनीहरू सबै भारतबाटै भित्रिएका हुन् ।

भारतका विभिन्न सहर हुँदै रौतहट आएका उनीहरुलाई सम्बन्धित पालिकाले क्वा रेन्टाइमा राखेर स्वा ब प रीक्षणका लागि पठाएको थियो । कुल १ सय २३ जनाको प रीक्षणको गरिएकाेमा २६ जनामा सं,क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।-न्यूज२४

8 Comments

Leave a Reply

Your email address will not be published.