भक्तपुर : सं,क्रमित व्यक्तिको सम्पर्कमा रहेका १२ जनाको रिपाेर्ट ने,गेटिभ

भक्तपुर, १२ जेठ । भक्तपुरमा गत बिहीबार (जेठ ७ गते) भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना सं,क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका १२ जनाको रिपाेर्ट ने,गेटिभ आएको छ ।

४२ वर्षीय सं,क्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्राक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वा स्थ्य प्रयोगशालामा पठाइएकाे थियो ।

उनीहरु १२ जनाकै रि,पाेर्टमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । कोरोना सं,क्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित स शस्त्र प्रहरी बलको अस्पतालमा उ,पचार भइरहको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.