जनकपुर : आइसोलेसनबाट कोरोना सं,क्रमित १ जना फ,रार, प्रहरी जुटे खोज-तलासमा

घनश्याम मिश्र
जनकपुरधाम, ११ जेठ । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक सं,क्रमित व्यक्ति फ,रार भएका छन् । गएराति नै आइसोलेसन कक्षमा रहेका एक ४० वर्षीय पुरूष फ,रार भएका हुन् ।

धनुषाका प्रहरीका नायब उपरिक्षक रामेश्वर कार्कीका अनुसार सर्लाहीका ती ४० वर्षीय सं,क्रमित व्यक्तिको मानसिक सन्तुलन गु,मेको पाइएकाे छ र उनी पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनी ढाेका फाेडेरै फ,रार भएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

अहिले कोभिड- १९ विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना सं,क्रमित गरी ४० भन्दा बढी व्यक्ति उप चाररत छन् । भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

अस्पतालका कोभिड-१९ फोकल पर्सन डाक्टर कुलदीप पण्डितका अनुसार भागेका ती व्यक्तिको १४ औं दिनको स्वाब संकलन गर्ने तयारी थियो । यसअघि पनि उनी आइसोलेसनबाट भागेका थिए ।-न्यूज२४

7 Comments

Leave a Reply

Your email address will not be published.