
काठमाडौं, ११ जेठ । कुनै समय हास्य टेलिश्रृखला ‘भद्रगोल’मा बिलासेको भूमिकाबाट चर्चा कमाएका कलाकार सुवास कार्की कोरोना भा,इरस मु,क्त भएका छन् ।
हाल बेलायतमा बस्दै आएका कार्कीलाई केही महिनाअघि कोरोना सं,क्रमण भएको थियो । लामो समयको उप चारपछि उनी कोरोना भाइ रस मु क्त भएका हुन् ।
उनले आफ्नो फेसबुकमा आफू कोरोना मु क्त भएको बताएका छन् । उनले दुई तस्बीर राख्दै फेसबुकमा भनेका छन् – ‘कोरोना भा इरसबाट त मु क्ति पाइयो, अब भारतबाट कहिले मु क्ति पाउने हो ? हामि नेपाली हाम्रो नेपाल ।’