सरकारको सूचना कसले पुर्याउँछ भारतीय दूतावास ? मन्त्रीहरुको फोन ट्यापिङ गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई गोपनीयता उल्लंघन गरे कानून लाग्ने भन्दै तर्साएका छन्। मन्त्रिपरिषद्को जेठ ९ गते शुक्रबारको बैठकमा सरकारको गोपनीयता कायम गर्न नसकेको भन्दै उनी आ,क्रोशित थिए।

सरकारका निर्णय कहाँ कहाँ पुग्छन् भन्नेबारे केही नबताए पनि उनको संकेत बैठक सकिनासाथ भारतीय दूतावासमा पुग्नेतर्फ लक्षित गरेका थिए। तर, कुन मन्त्रीले कसरी भारतीय दूतावासमा सूचना पुर्याउँछन् भन्नेबारे भने बैठकमा उनले केही बताएनन्। बरु मन्त्रीहरुलाई थप सचेत गराउने क्रममा उनले पत्रकारहरुसँग पनि कुरा नगर्न भनेका थिए।

राष्ट्रियसभाबाट हालै पारित भएको गुप्तचरसम्बन्धी एउटा विवादास्पद कानून उल्लेख गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुको फोन ट्यापिङ गर्न सकिने ध,म्की पनि दिए। सम्झाउने शैलीमा दिएको ध,म्की सम्झदै एकजना मन्त्रीले भने, ‘अव फोन ट्याप गर्न सकिन्छ भन्ने पनि बुझ्नुहोस् भनेर उहाँले भन्नुभएको छ।’

सरकारको गोपनीयता भंग कसले गरेको छ त्यो पत्ता लगाउने विधि पनि मन्त्रीहरुलाई भनेका थिए। उनले पत्रकारहरुसँग धेरै कुरा गर्ने मन्त्रीहरुको फोन ट्याप गरेर रेकर्ड गर्ने पनि बताए।

उनले मन्त्रिपरिषद्मा मन्त्रीहरुललाई सचेत गराउँदै भने, ‘फोन ट्यापिङ गर्दा जो मन्त्रीको पत्रकारसँग धेरै कुरा भएको हुन्छ उसैले समाचार दिएको ठहर गरिन्छ।’ उनले पटक पटक आग्रह गर्दै मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा छलफल भएका विषय बाहिर नलैजान निर्देशन दिएका थिए।

स्वास्थ अलि खराब भएका कारण बैठकभर नै मलिन देखिएका प्रधानमन्त्रीले बैठकमा खुलेर कुरा गर्नै नहुने अवस्था आएको बताएका थिए। भनेका थिए, ‘खुलेर कुरा गर्न हुन्न, बाहिर पुगिसकेको हुन्छ। अब यस्तो नहोस्।’-डिसी नेपालबाट

15 Comments

62 Trackbacks / Pingbacks

  1. plaquenil buy online usa
  2. cialis paypal bezahlen
  3. viagra 100 mg generic
  4. wine on keto diet
  5. zithromax over the counter canada
  6. buy zithromax without prescription online
  7. cost of plaquenil in australia
  8. cialis professional review
  9. ivermectin pills canada
  10. best non prescription ed pills
  11. can ed be reversed
  12. plaquenil over the counter
  13. where to buy clomid
  14. order clomiphene
  15. clomid 100mg
  16. ivermectin rx
  17. ivermectin over the counter
  18. ivermectin topical
  19. ivermectin 3mg pill
  20. ed pills that work better than viagra
  21. viagra professional
  22. purchase valtrex online
  23. order generic valtrex online
  24. buy valtrex online uk
  25. valtrex 1500 mg
  26. generic ed pills from canada
  27. cheap generic drugs from canada
  28. cheap generic pills
  29. side effects of cialis 5mg
  30. hydroxychloroquine cost
  31. plaquenil price canada
  32. ivermectin 1 topical cream
  33. generic plaquenil price
  34. price of ivermectin
  35. generic ivermectin cream
  36. where to buy stromectol
  37. top rated ed pills
  38. what is the best ed pill
  39. ivermectin over the counter canada
  40. ivermectin canada
  41. Motrin
  42. canadian pharmacy no prescription
  43. northwest pharmacy canada
  44. canadian pharmacy meds
  45. canadian pharmacy king
  46. ivermectin over the counter
  47. stromectol tab 3mg
  48. canada ed drugs
  49. ivermectin 1% cream generic
  50. buy doxycycline online
  51. minocycline weight gain
  52. what is the difference between viagra and cialis
  53. viagra gold 800 mg
  54. what is cialis for
  55. list cialis
  56. where can you buy clomid online
  57. pet antibiotics without vet prescription
  58. best ed pills online
  59. ivermectin for dogs dose
  60. natural ed
  61. best non prescription ed pills
  62. price of cialis 20 mg

Leave a Reply

Your email address will not be published.