काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई गोपनीयता उल्लंघन गरे कानून लाग्ने भन्दै तर्साएका छन्। मन्त्रिपरिषद्को जेठ ९ गते शुक्रबारको बैठकमा सरकारको गोपनीयता कायम गर्न नसकेको भन्दै उनी आ,क्रोशित थिए।
सरकारका निर्णय कहाँ कहाँ पुग्छन् भन्नेबारे केही नबताए पनि उनको संकेत बैठक सकिनासाथ भारतीय दूतावासमा पुग्नेतर्फ लक्षित गरेका थिए। तर, कुन मन्त्रीले कसरी भारतीय दूतावासमा सूचना पुर्याउँछन् भन्नेबारे भने बैठकमा उनले केही बताएनन्। बरु मन्त्रीहरुलाई थप सचेत गराउने क्रममा उनले पत्रकारहरुसँग पनि कुरा नगर्न भनेका थिए।
राष्ट्रियसभाबाट हालै पारित भएको गुप्तचरसम्बन्धी एउटा विवादास्पद कानून उल्लेख गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुको फोन ट्यापिङ गर्न सकिने ध,म्की पनि दिए। सम्झाउने शैलीमा दिएको ध,म्की सम्झदै एकजना मन्त्रीले भने, ‘अव फोन ट्याप गर्न सकिन्छ भन्ने पनि बुझ्नुहोस् भनेर उहाँले भन्नुभएको छ।’
सरकारको गोपनीयता भंग कसले गरेको छ त्यो पत्ता लगाउने विधि पनि मन्त्रीहरुलाई भनेका थिए। उनले पत्रकारहरुसँग धेरै कुरा गर्ने मन्त्रीहरुको फोन ट्याप गरेर रेकर्ड गर्ने पनि बताए।
उनले मन्त्रिपरिषद्मा मन्त्रीहरुललाई सचेत गराउँदै भने, ‘फोन ट्यापिङ गर्दा जो मन्त्रीको पत्रकारसँग धेरै कुरा भएको हुन्छ उसैले समाचार दिएको ठहर गरिन्छ।’ उनले पटक पटक आग्रह गर्दै मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा छलफल भएका विषय बाहिर नलैजान निर्देशन दिएका थिए।
स्वास्थ अलि खराब भएका कारण बैठकभर नै मलिन देखिएका प्रधानमन्त्रीले बैठकमा खुलेर कुरा गर्नै नहुने अवस्था आएको बताएका थिए। भनेका थिए, ‘खुलेर कुरा गर्न हुन्न, बाहिर पुगिसकेको हुन्छ। अब यस्तो नहोस्।’-डिसी नेपालबाट
buy tadalafil online safely – online tadalafil tadalafil generique
finasteride coupon – buy propecia online how much does propecia cost at cvs
does propecia work – propecia before after finasteride hair regrowth
generic tadalafil at walmart – tadalafil pronunciation generic tadalafil canada
best essay service – http://boessay.com/ help me write a research paper
Szueah – Usa pharmacy viagra sildenafil citrate 20 mg
viagra 100mg price best place to buy viagra online
order viagra online
cheap ed pills usa foods for ed
cheap ed pills from canada
cheap ed pills usa cheap ed pills
ed products
Uliadd – ivermectin brand Ouohla ulurpy
cheap ed pills buy ed pills
order ed pills
Bpmrvz – does cialis make you bigger Ajnbcx cyzdtj
Vzxwmn – furosemide 100 mg tablet Wwtiar dbqzth