कोरोना सं,क्रमित भेटिएपछि भक्तपुरको च्यामासिंह सिल

१० जेठ, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर विधिबाट गरिएको परी क्षणमा रि पोर्ट पो जेटिभ आएपछि उनी बस्ने बस्ती सिल गरिएको छ ।

भक्तपुर नगरपालिका जनस्वा स्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वा ब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वा स्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.